रिपोर्टर – नेपाल न्युज लिंक
१४ असार २०८०
नेपाल भ्रमणमा रहेका चिनिया ब्यापारी ज्याक मा नेपाल बाट बिहिवार अपरान्ह फिर्ता भएका छन्।
चिनिया ब्यापारी संस्था अलिबाबाका संस्थापक ज्याक मा गत मंगलवार बिशेष चार्टर विमानबाट नेपाल आएका थिए। उनले कुनै सरकारी पदाधिकारी संग भेट नगरेको भक्तपुर दरवार स्क्वायर,कालिमाटी तरकारी बजार,स्वयम्भुनाथ भ्रमण गरेका थिए।
