भियतनामी व्यापारीलाई भ्रष्टाचार मुद्दामा मृत्युदण्डको सजाय
रिपोर्टर – नेपाल न्युज लिंक २९ चैत्र २०८० भियतनामी व्यापारी त्रुओङ माई लानलाई बिहीबार ठूलो भ्रष्टाचार मुद्दामा त्यहाको अदालतले मृत्युदण्डको सजाय सुनाएको छ । भियतनामी स्थित दक्षिणी व्यापार केन्द्र हो…
