Month: May 2022

तारा एयरको जहाज फेला पर्यो

रिपोर्टर – नेपाल न्युज लिंक१६ जेष्ट २०७९ हराईरहेको तारा एयरको ९ एन एईटी टवीनअटर जहाज दुर्घटनाग्रस्त अबस्थामा फेला पारी उद्दारको लागि सुरक्षाकर्मिको टोली घटनास्थल पुगेको छ।पोखराबाट आइतवार बिहान ९.५५ बजे…

संघीय संसदमा १७ खर्बको बजेट

रिपोर्टर – नेपाल न्युज लिंक१५ जेष्ट,२०७९ सरकारले आगामी आर्थिक बर्ष २०७९।८० का लागि कूल १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्बजनिक गरेको छ।सरकारका अर्थ मन्त्री जनार्दन शर्माले आज अपरान्ह…

शसस्त्रका डीआइजीलाई पुन जन्म कैदको फैसला

रिपोर्टर – नेपाल न्युज लिंक१३ जेष्ट,२०७९ आफ्नै श्रीमती गीता ढकालको हत्या गरी मकवानपुरको जंगलमा लगेर जलाएको आरोप लागी जन्म कैदको सजाय सुनाइएका सशस्त्र प्रहरीका तत्कालिन डीआइजी रन्जन कोइरालालाई यस अघिको…

काठमाण्डौ महानगरमा बालेनको विजय निश्चित

रिपोर्टर – नेपाल न्युज लिंक११ जेष्ठ,२०७९ काठमाण्डौ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार वालेन्द्र साहले आफ्नो विजय सुनिश्चित गरेका छन्। मतगणना स्थल सभा गृह बाहिर राखिएको मत परिणाम जानकारी गराउने स्क्रीन…

अमेरिकामा गोली चल्यो १९ बालक सहित २१ को मृत्यु

रिपोर्टर – नेपाल न्युज लिंक११ जेष्ट,२०७९ अमेरिकाको टेक्सास स्थित एक प्राथमिक बिद्यालयमा मंगलवार विहान एक बन्दुकधारीले सोही स्कुलका १९ वालबालिका तथा २ वयष्कको गोली हानी हत्या गरेको अनलाईन संचार माध्यम…

चुनाबको जनसागर कृषिमा

रिपोर्टर – नेपाल न्युज लिंक११ जेठ,२०७९ गत ३० गते भएको स्थानिय निकायको चुनाबमा देशभरमा मतदाताको उत्साहजनक सहभागिता भए जस्तै वर्षा यम शुरु हुन लागेको र प्रमुख बाली लगाउने समय भएकोले…

विश्वका महंगा गाडीको महा-मेला नेपालमा ?

रिपोर्टर – नेपाल न्युज लिंक२२ बैशाख, २०७९ देश बिदेशी ऋणले चुर्लुम्म डुबेर खाडीमा काम गर्ने मजदुरको रेमिट्यान्समा सरकार चलिरहेको बेला बिदेशी मुद्रा संचिति गर्न आयात घटाउनुको सट्टा काठमाडौँमा विदेशबाट नयाँ…

पोखरी चौरीमा गठबन्धनको चुनाबी सभा

रिपोर्टर – नेपाल न्युज लिंक२१ बैशाख २०७९ काभ्रेको चौरी देउराली गाउँपालिका अन्तर्गत पोखरी चौरीमा आज गठबन्धन दलहरुको तर्फबाट आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि चुनाबी सभा सम्पन्न भएको…

राजनीतिक अभिष्ठ पूरा गर्न प्रहरीको सहयोग ?

रिपोर्टर – नेपाल न्युज लिंक२१ बैशाख २०७९ देश स्थानीय चुनाबको चटारोमा रहेको बेला सरकारबाट हाल भएको प्रहरी महानिरीक्षकको न्युक्तिलाई जनमानसले पुरानो परम्पराको निरन्तरताको संज्ञा दिएका छन। राजनीतिक लक्ष प्राप्तिमा सहयोग…