रिपोर्टर – नेपाल न्युज लिंक

१८ मंसिर २०८१

पशुपतिनाथमा बालाचतुर्दशीको अबसरमा बत्ति बाल्ने तथा सत्बिज छर्ने सिलशिलामा भएको फोहोरको सरसफाई  गरिएको छ ।

पशुपतिनाथमा बालाचतुर्दशीको अबसरमा बत्ति बाल्ने तथा सत्बिज छर्ने क्रममा उपस्थित हजारौ भक्तजनले गरेको फोहोरको सरसफाई गर्न पशुपति क्षेत्र विकाश कोषको सफाई युनिट संग हातेमालो गर्न मानव सेवा फाउन्डेशन नेपाल लगायतका सामुदायिक सस्थाहरु सहभागि रहेका थिए ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *