काठमाण्डौ महानगरको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । जसमा कम्तिमा २० जनालाई रोजगारी दिने व्यबसायीलाई तीन बर्ष सम्म करमा सत प्रतिशत छुट दिने व्यबस्था गरिएको छ। सार्वजनिक विध्यालयको सर्टर भाडामा लगाएर प्राप्त रकम मनोमानी खर्च गर्ने परम्परा रोक्ने निर्णय गरेकोमा यस अघि नेपाली जनताकी प्रशसा प्राप्त गरेको थियो ।
काठमाण्डौर्को भृकुटीमण्डपमा इण्टरनेशनल टुरिजम एक्स्पो सचालन । १६ लाख पर्यटक भित्र्याउने लक्ष पूरा गरेरै छाड्ने पर्यटनमन्त्रीको प्रतिबद्धता ।
ट्रान्सपरेन्सी इन्टरनेसनलको सूचकाकको १०८ औ स्थानमा नेपाल । भ्रष्टाचार नियन्त्रणमा नेपालको सरकार तथा भ्रष्टाचार नियन्त्रणका नाममा परिचालित सरकारी निकाय निकम्मा ।