रिपोर्टर – नेपाल न्युज लिंक
२२ माघ,२०७९

वर्तमान सरकारमा सहभागी एक दल राष्ट्रिय स्वतन्त्र पार्टीले आज सरकारबाट बाहिरिने निर्णय गरेको छ।

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पाएको गृहमन्त्री पद आफ्नो पार्टीले पाउनु पर्ने सम्बन्धमा अडान राखेकोमा प्रधान मन्त्री पुष्कमल दाहालले उक्त मन्त्रालय दिन अस्विकार गरेका कारण सरकारबाट बाहिरिएको हो। पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै राजिनामा दिने तथा पार्टीले सरकारलाई दिएको समर्थन चाहिँ कायम रहने जनाएको छ।

 

 

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *