रिपोर्टर – नेपाल न्युज लिंक
२५ पौष ,२०७९

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज सरकारले गर्ने कार्यक्रम समेटिएको ‘न्युनतम साझा कार्यक्रम’ सार्वजनिक गरेको छ।

सत्ता साझेदार वर्तमान सरकार गठनमा सहभागी नेकपा एमाले,नेकपा माओवादी केन्द्र,राष्ट्रिय स्वतन्त्र पार्टी,राष्ट्रिय प्रजातन्त्र पार्टी, जसपा नेपाल,जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी वाट तयार गरेको संयन्त्रले २१ बुदाँको उक्त कार्यक्रम तयार गरेको हो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *