रिपोर्टर – नेपाल न्युज लिंक

४ फागुन २०८०

काठमाण्डौको  महाराजगज स्थित शिक्षण अस्पतालमा गत बिहीबार सामाजिक सस्था क्लब १०२ का पदधिकारी तथा पूर्व प्रहरी अधिकृतहरुले उपचारार्थ रहेका पूर्व प्रहरी अधिकृत कुमार थापाको स्वास्थ्य लाभको कामना गरेका छन् ।

गत माघ २१ गतेका दिन  सामाजिक सस्था क्लब ९३ का आजिवन सदस्य  समेत रहेका थापा  काठमाण्डौको टोखामा सवारी दुर्घटनामा सख्त घाईते भै उपचारार्थ रहेका थिए । उपस्थित क्लव १०२ का अध्यक्ष अमर बहादुर कार्की समेतको टोलीले घटना तथा उपचारकी बारेमा समेत जानकारी लिएको थियो  ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *