रिपोर्टर – नेपाल न्युज लिंक
११ पौष, २०७९

नव नियुक्त प्रधानमन्त्री पुष्प कमल दाहालले आठ सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन भने नब नियुक्त मन्त्रीमण्डलका सदस्यहरुले पद तथा गोपनियताको सपथ लिएर केहीले पदभार समेत ग्रहण गरेका छन्।
नव गठित आठ सदस्यीय मन्त्रीमण्डलमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्रीमा एमालेका विष्णु पौडेल,उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्रीमा माओबादीका नारायणकाजी श्रेष्ठ,उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने,एमालेबाट ज्वाला साह,राजेम्द्र कुमार राई,दामोदर भण्डारी र जनमत पार्टीवाट अब्दुल खान विना विभागीय मन्त्री नियुक्त भएका हुन्।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *