नेपाल न्युज लिंक रिपोर्टर
माघ १० ,२०७८
सरकारका तर्फ वाट भएको जोर बिजोर प्रणाली तथा उपत्यकामा केहि दिन देखि बढेको चिसोका कारण सडकमा पातलो मात्रामा सवारी चलेको देखिन्छ। यसका साथै पैदल यात्रा गर्ने किनमेल गर्नेको संख्या पनि ज्यादै न्युन देखिन्छ।
सत्य तथा निष्पक्ष समाचार