रिपोर्टर – नेपाल न्युज लिंक
पौष १७, २०७९

क्रोसिया january1,2023 बाट यूरोजोनको सदस्य भएकोमा क्रोसियाका नागरिक मात्र नभई नेपाल लगाएत विभिन्न मुलुकबाट रोजगारीको सिलसिलामा त्यहा पुगेकाहरुका लागि आशा जगाएको छ।
क्रोसियामा january1,2023 बाट क्रोसियाको मुद्रा कुनाको सट्टा युरो आधिकारिक मुद्रा भएको छ। शेन्जेन क्षेत्र भएपछि अन्तरास्ट्रिय पर्यटक हरुका लागि पनि क्रोसिया भ्रमण सहज हुने जनाइएको छ। क्रोसिया शेन्जेन क्षेत्रको २७ औ देश पुगेको छ। यसअघि December 8,2022 मा सो सम्बन्धि निर्णय भैसकेको थियो।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *